गुल्सान र रोहितको अर्ध सतक

गुल्सान झा र रोहित पैड्यालको अर्धसतकिय पारीले नेपालले ओमान सामु 185 रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो 10 ओभरमा निरिय देखिएको नेपालले अन्तिम 10 ओभरमा 120 भन्दा माथि रन हान्न सफल भयो।20 बलमा अर्धसतक बनाएका झाल 25 बल खेलेर 54 रनमा आउट भए यो झाको पहिलो टि20 अर्धसतक हो। त्यस्तै क्याप्टेन रोहित पौड्याल 37 बलमा 52 रन बनाउदै अविजित रहे। 

सुरुवाती ब्याटिङ गर्न आएका कुशल भुर्तेलले 22 बलमा 31 रन बनाए र आउट हुदा अर्का ओपनर आरिफ सेख 6 बल खेलेर 6 रन बनाउदा आउट हुन पुगे।सन्दिप जोरा ,कुशल मल्ल र विवेक यादब भने आज मौन रहे। आठौ नम्बरमा आएका करण केसि ले आक्रामक ब्याटिङ गर्दै 6 बलमा 20 रन बनाएर नेपाललाई ठूलो स्कोर सम्म पुर्याउन मह्त्वपुर्ण योग्दान दिए। 

यो खेल एसिया तर्फको 2024 टि20 विश्वकप छनोटको फाइनल खेल हो।यस अघि नै यी दुबै टोलि विश्व कपको लागि छनोट भै सकेका छन। 
ओमान अहिले  3 ओभरमा 1 विकेट गुमाएर 27 रनमा खेली रहेको छ।

 

Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।