रमाइलो गरौ


 "एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।"

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.भगवान : त के चाहान्छस माग…?
.शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

एक छात्रलाई शिक्षकले अल्छिपन को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।

Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।