Posts

नेपालको राजनिती घटना क्रम सुरुवात देखि अन्त्य सम्म

Image
पृथ्वीनारायण शाह गोरखाको राजा हुँदा भारतमा इष्ट इण्डिया कम्पनीको नाममा अंग्रेज सरकारको स्थापना र विस्तार भैरहेको थियो । विगतको एकीकृत नेपाल विविध कारणले बाइसे चौबीसे राज्यमा विभाजित भई एक आपसमा शत्रुतापूर्ण व्यवहार र युद्धमा सीमित थिए ।एकातर्फ देशको राष्ट्रिय अखण्डता सङ्कटमा थियो भने अर्कोतर्फ आर्थिक विकास अवरुद्ध थियो । यस चुनौतीपूर्ण घडीमा पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणको श्रीगणेश गरी एकीकृत आधुनिक नेपालको स्थापना गरे । नेपालको एकीकरण गर्न पृथ्वीनारायण शाहले सफल कूटनीति, रणनीति र युद्धनीति अवलम्बन गरेका थिए । एकीकरणको आन्दोलन सुगौली सन्धिपश्चात् रोकियो । त्यसपछि राजदरबारमा षड्यन्त्रले स्थान लियो । कोतपर्वपछि जङ्गबहादुरले राणा शासन स्थापना गरे । आधुनिक नेपालको राजनीतिक  इतिहास को विकास राणा शासनविरूद्धको आन्दोलनबाट सुरु हुन्छ । वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल

यो पढे पछि सबै तनाब गायब

Image
हरेक मानिस केही न केही चिन्ता तथा तनावबाट गुज्रिरहेको हुन्छ तर आज हामीले ती सबै तनाब तथा चिन्ताबाट मान्छेलाई एकै छिन भए पनि कसरी मुक्ति दिने भन्ने सोचेर यहाँ केही रमाइलो चुड्किलाहरु लिएर आएका छौ।कृपया पढेर एक छिन हास्नु होस।  😁😂😂एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?” “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने,बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।😂😂😂😂 सेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । 1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुव

विश्व सुन्दरी प्रतियोगिता , विजयी रास्ट्र्‍ र विजेता मिति सहित

Image
विश्व सुन्दरी प्रतियोगिता १९५१ बाट सुरुवात भएको थियो। १९५१ बाट २०२३ सम्म आइपुग्दा कुन कुन देशबाट को को बिजेता भए भन्ने नाम र रास्ट्र सहितको सुची तयार पारेर देखाइएको छ।हाम्रो देशबाट आज सम्म कुनै सुन्दरिले यो ताज जित्न सकेका छैनन भने हाम्रो छिमेकी भारतबाट ६ पटक ताज कब्जा भएको छ।  (1951-2023): साल  विजेताको नाम  देश 2023 -Karolina Wylanska Poland 2022   ------------------------------ ---------- 2020   No competition held due to COVID-19 pandemic ------- 2019 Tony-Ann Leo Jamaica 2018 Vanessa Ponce de Leon Mexico 2017 Manushi Chhillar india 2016 Stephanie Del Valle Puerto Rico 2015 Mireia Lalaguna Spain 2014 Rolen Strauss South Africa 2013 Megan Young Philippines 2012 Yu Wenxia China PR 2011 Evin Sarcos Venezuela 2010 Alexandria Mills USA 2009 Caine Aldorino Gibraltar 2008 Ksenia Sukhinova Russia 2007 Zhang Jilin China PR 2006 Tatana Kucharova Czech Republic 2005 Unnur Birna Vilhjalmsdottir Iceland 2004 Maria Julia Mantilla Peru 2003 Rosan Davison Ireland 2002 Azra

इन्स्टाग्राम रिल्स भिडियो कसरी भाइरल बनाउने ?

Image
यस पोष्टमा हामीले instagram reels भिडियो भाइरल कसरी बनाउने भनेर थाहा पाउनेछौं। हाम्रा धेरै पाठकहरूसँग इन्स्टाग्राम प्रोफाइलहरू छन् र तिनीहरूले इन्स्टाग्राम भिडियोहरू भाइरल बनाउनको लागि इन्स्टाग्राम रीलहरू भाइरल ट्रिक्सहरू खोजिरहेका छन् र यसलाई ध्यानमा राख्दै हामीले यो पोस्ट सिर्जना गरेका छौं ताकि तपाईं तपाईंको भिडियो भाइरल बनाउन सक्नुहुन्छ। ध्यान राख्नुहोस् कि हामी यहाँ कुनै पनि गैरकानूनी चीजहरू बताउँदैनौं जसमा मानिसहरूले पैसा तिरेर भ्यूहरू खरीद गरेर इन्स्टाग्राम रिलको भिडियो भाइरल बनाउँछन्, यसो गर्दा तपाईंको पैसा पनि बर्बाद हुनेछ र भिडियो भाइरल हुने छैन,  यस गलत कार्यको लागि हाम्रो इन्स्टाग्राम खाता पनि प्रतिबन्धित हुन सक्छ। यदि तपाईंले यो पोस्टमा उल्लेख गरिएको इन्स्टाग्राम रिल्स भिडियोलाई भाइरल बनाउनको लागि सुझाव र ट्रिकहरू राम्ररी पालना गर्नुभयो भने, तपाईंको  भिडियो  भाइरल हुन्छ, तब यो भिडियो मार्फत तपाईंको इन्स्टाग्राम खाता लाखौं वा करोडौं मानिसहरूमा पुग्छ र त्यसपछि तपाईं प्रसिद्ध हुनुहुनेछ। चाँडै। तसर्थ, यो पोस्ट पढ्नुहोस् र इन्स्टाग्राम रिल्स भाइरल ट्र

महाभारतको बारेमा केही चर्चा गरौ

Image
महाभारत’ एक महान लेखक महर्षि वेदव्यासको सबैभन्दा ठूलो रचना हो।  यसमा सम्पूर्ण मानव जीवनको सार समावेश छ।  यस ग्रन्थले मानव जीवनलाई पूर्णरूपमा धर्मको अभ्यास गरी ईश्वरको वास्तविक स्वरूपतर्फ डोर्‍याउने छ ।  यो रचना पढेपछि पाठकको मन छुन्छ ।  कहिले खुशीको असीम छालमा बग्छ त कहिले निराशाको दयाले उसलाई हल्लाउछ। महाभारत’ मा एक ठाउँमा लेखिएको छ– ‘हे महान भारत श्रेष्ठ  (अर्जुन) !  धर्म, अर्थ, काम र मोक्षको सन्दर्भमा यस ग्रन्थमा जे छ, त्यो अन्य पुस्तकमा पनि पाइन्छ, तर यस पुस्तकमा जे छ, त्यो अरू कतै पाइँदैन। यस ग्रन्थमा वर्णित विशाल सनातन संस्कृति, धर्म, अर्थ, काम र मोक्षका विषयहरू र यस पुस्तकका केही पात्रहरू विशेष गरी भगवान कृष्ण, पितामह भीष्म, आचार्य द्रोण, कौरव, पाण्डव, कुन्ती,द्रौपदि ,गान्धारी आदिले यस काव्यको महिमा बढाएका छन श्रीमद भागवत गीता' जस्तो महान् कृति यस पुस्तक 'महाभारत'को अंश हो।  जसमा जीवन र संसारसँगको ईश्वरको पहिचान स्पष्ट रूपमा देखाइएको छ।  यो भाग ईश्वर तर्फ लैजाने मानव जीवनको सम्पूर्ण यात्राको लागि पक्का मार्ग हो।  यस ग्रन्थमा श्रीकृष्णद्वारा

गुल्सान र रोहितको अर्ध सतक

Image
गुल्सान झा र रोहित पैड्यालको अर्धसतकिय पारीले नेपालले ओमान सामु 185 रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो 10 ओभरमा निरिय देखिएको नेपालले अन्तिम 10 ओभरमा 120 भन्दा माथि रन हान्न सफल भयो।20 बलमा अर्धसतक बनाएका झाल 25 बल खेलेर 54 रनमा आउट भए यो झाको पहिलो टि20 अर्धसतक हो। त्यस्तै क्याप्टेन रोहित पौड्याल 37 बलमा 52 रन बनाउदै अविजित रहे।  सुरुवाती ब्याटिङ गर्न आएका कुशल भुर्तेलले 22 बलमा 31 रन बनाए र आउट हुदा अर्का ओपनर आरिफ सेख 6 बल खेलेर 6 रन बनाउदा आउट हुन पुगे।सन्दिप जोरा ,कुशल मल्ल र विवेक यादब भने आज मौन रहे। आठौ नम्बरमा आएका करण केसि ले आक्रामक ब्याटिङ गर्दै 6 बलमा 20 रन बनाएर नेपाललाई ठूलो स्कोर सम्म पुर्याउन मह्त्वपुर्ण योग्दान दिए।  यो खेल एसिया तर्फको 2024 टि20 विश्वकप छनोटको फाइनल खेल हो।यस अघि नै यी दुबै टोलि विश्व कपको लागि छनोट भै सकेका छन।  ओमान अहिले  3 ओभरमा 1 विकेट गुमाएर 27 रनमा खेली रहेको छ।  

रमाइलो गरौ

Image
 "एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।" एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । .भगवान : त के चाहान्छस माग…? .शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! भगवान: तथास्तु…! . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ! एक छात्रलाई शिक्षकले अल्छिपन को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।