सबै भन्दा
ठूलो देश > चीन विश्वको सबै भन्दा ठूलो क्षेत्र फल भएको देश चाइना हो।। लामो नति>नाइल विश्वको सबै भन्दा लामो नदि भनेर नाइल नदिलाई चिनिन्छ।जुन अफ्रिका मा छ जसको लम्बाइ 6650 कि.मि छ धेरै जनसंख्या > चीन विश्वको सबै भन्दा धेरै जनसंख्या भएको देश चीन हो जहा लगभग डेड अरब जनसंख्या छ। धेरै बोलिने भाषा> अङ्ग्रेजी अङ्ग्रेजी भाषा विश्वको सबै देशमा कहि न कहि प्रयोग हुन्छ।यसला विश्वव्यापी भषा भन्दा फरक पर्दैन सानो देश> भ्याक्टिकन सिटि भ्याक्टिकन सिटि युरोप स्थित विश्वकै सबै भन्दा सानो देश हो जस्को कुल क्षेत्रफल 44 हेक्टर छ।। ठूलो मरुभूमि> साहारा मरुभुमी साहारा मरुभूमि अफ्रीका महादेश स्थित विश्वको सवै भन्दा ठूलो मरुभुमी हो जस्को क्षेत्रफल 9200000 वर्ग किमि छ।। ठूलो महासागर> हिन्द महासागर हिन्द महासागर ( indian ocean) पृथ्वीको सबै भन्दा ठूलो महासागर हो। यसको कुल क्षेत्रफल 7,05,60,000 वर्ग किमि छ।जहाँ पृथ्वीको 19.8% पानी रहेको छ।। यस्तै यस्तै जानकारी तथा मनोरन्जनको लागि हामी लाई हेर्दै गर्नुहोला