गोरु मारि फरार ३ जनाको पहिचान खुलेको छ

आज भन्दा एक महिना अगाडि शन्तिपुर रोङ १ स्थित गोरुलाइ भिर बाट झारेर फरार हुने ३ जनाको पहिचान खुलेको छ।मान्छेको वतनको पहिचान भने भै सकेको छैन। तर काम गर्ने कम्पनि र कम्पनिको माध्यम द्वारा उनिहरुको वतनको पहिचान हुने लगभग पक्का भएको छ। 
इन्टर्नेट प्रदायक कम्पनि टेकमाइन्डका कर्मचारिहरु उक्त ब्यक्ति रहेको अनुशन्धान बाट खुलेको शान्तिपुर प्रहरिले जनाएको छ। उक्त ब्यक्तिहरुलाइ कम्पनिको माध्यम बाट एक हप्ता भित्र घटना स्थलमा उपलब्ध गराइ कानुन बमोजिमको कारबाहि अगाडि बढाइने शन्तिपुर प्रहरि इन्चार्ज नबराज सुब्बाले जानकारि दिनुभएको छ।

Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।