Posts

सबै भन्दा

ठूलो देश > चीन  विश्वको सबै भन्दा ठूलो क्षेत्र फल भएको देश चाइना हो।। लामो नति>नाइल विश्वको सबै भन्दा लामो नदि भनेर नाइल नदिलाई चिनिन्छ।जुन अफ्रिका मा छ जसको लम्बाइ 6650 कि.मि छ धेरै जनसंख्या > चीन  विश्वको सबै भन्दा धेरै जनसंख्या भएको देश चीन हो जहा लगभग डेड अरब जनसंख्या छ। धेरै बोलिने भाषा> अङ्ग्रेजी  अङ्ग्रेजी भाषा विश्वको सबै देशमा कहि न कहि प्रयोग हुन्छ।यसला विश्वव्यापी भषा भन्दा फरक पर्दैन  सानो देश> भ्याक्टिकन सिटि  भ्याक्टिकन सिटि युरोप स्थित विश्वकै सबै भन्दा सानो देश हो जस्को कुल क्षेत्रफल 44 हेक्टर छ।। ठूलो मरुभूमि> साहारा मरुभुमी  साहारा मरुभूमि अफ्रीका महादेश स्थित विश्वको सवै भन्दा ठूलो मरुभुमी हो जस्को क्षेत्रफल 9200000 वर्ग किमि छ।। ठूलो महासागर> हिन्द महासागर हिन्द महासागर ( indian ocean) पृथ्वीको सबै भन्दा ठूलो महासागर हो। यसको कुल क्षेत्रफल 7,05,60,000 वर्ग किमि छ।जहाँ पृथ्वीको 19.8% पानी रहेको छ।।  यस्तै यस्तै जानकारी तथा मनोरन्जनको लागि हामी लाई हेर्दै गर्नुहोला

प्रधानमन्त्री दहाल अस्पताल भर्ना

Image
प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको 'कोरोनरी एन्जिओग्राम' गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।  कान्तुपुर दैनिक बाट 

इजरायलबाट जर्मनी, बेलायत, फ्रान्सले गर्न नसकेको उद्धार नेपालले गर्यो

Image
विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो । सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्‍याएको हो । बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे । आजको राजधानी दैनिकमा समाचार छ ।

दसैको लागी आज बाट नया नोट साट्न पाइने

Image
यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो । ‘विगतका वर्षहरूमा झैं यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्रको हकमा असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा बैंकहरूले तोकेको नजिकको शाखामार्फत नोट सटही गर्नुहुन सबैलाई सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाबाहिरका हकमा राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका का

हमासद्वारा इजरायल माथीको आक्रमण प्रति नेपालद्वारा कडा निन्दा।

Image
इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै नेपालले ‘कडा निन्दा’ गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमणको आलोचना गरेको हो । आक्रमणमा केही व्यक्ति हताहती भएको र केही घाइते भएको अवस्थामा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ । वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ, जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकारसँगै रहेका छौँ ।’ मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ । त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि जनाएको छ ।  इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । दूतावासले नेपाली कामदारको सुरक्षा र उद्धारका लागि इजरायली निकायसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । केही

Rebirth Uniq poet and nitesh jung Lyric

Image
[Bridge: Neetesh Jung Kunwar] I know you've got your words to put the blame on me But my friend you had to show the holes I couldn't see I know you've got your words to put the blame on me But my friend you had to show the holes I couldn't see [Verse 3: Uniq Poet and  Neetesh Jung Kunwar ] You think I'm tired but I keep fighting (Uh) You think I'm faded but I keep shining I keep grinding, I keep finding a better way to redesign A moment of silence to all the haters (Hey) Reminder: I've been the greatest I don't even need to say this (Yup) Spend a lotta of time underrated But readily steadily dedicated (Yeah) Either love it or hate it (Uh) Been through worse, this the rebirth, ayo we made it (Was'up) [Chorus: Neetesh Jung Kunwar] You think I'm tired but I keep fighting You think I'm faded but I keep shining All these fony bitches do the dick riding You know what fuck it, yeah That's how I love it, yeah You think I'm tired b

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।

Image
आज तपाइहरुलाई अनलाई घरमै बसेर कसरी पैसा कमाउन सकिन्छ भन्ने केही तरिकाहरुको बारेमा जनकारी दिदैछौ।। धेरै वेव साइड हरु छन घर मै बसेर अनलाइन काम गर्न सकिने त्यसको लागि तपाईं सङ्ग ईन्टरनेटको सुबिधा र एउटा ल्यापटप अथवा सबै सुबिधा युक्त मोबाइल फोनको आवस्यकता पर्दछ। यहाँ सबै भन्दा सरल र छिटो तरिकाको बारेमा जानकारी दिने कोसिस हुदैछ।।   १- youtube        अहिले को technology को दुनियाँमा सबै मानिस सङ्ग गुणस्तरीय क्यामेरा भएका फोन हरु हुन्छ।तपाइले त्यसैको प्रयोग मार्फत आफ्नो वरिपरि हुने गरेका घटनाहरुको भिडियो लिएर अथका अरुकुनै कुरा हरुको भिडियो लिएर त्यसलाइ youtube मार्फत अपलोड गर्नु पर्ने हुन्छ यदि youtube को term and condition अनुसारको सबै कुराहरु तपाईंको youtube channel मार्फत पूरा भएको खन्डमा तपाइको भिडियोले बिज्ञापन पाउने गर्छ र त्यो बिज्ञापन बापत तपाइँलाई youtube ले पाउने रकम उपलब्ध गराउने गर्दछ।।    २ website       वेव साइट मार्फत पनि तपाइहरु घरमै बसेर पैसा कमाउन सक्नु हुने छ।।त्यस्ता धेरै वेव साइटहरु छन जसको माध्यम बाट तपाइ पैसा कमाउन सक्नुहुनेछ तर सबै भन्दा सजिलो को बारेमा