भिर बाट गोरु झारी ३ जना फरार


इलाम रोङ १ शान्तिपुर स्थित चरनबाट फर्किदै गरेको वर गोरुलाई मोटरबाक सवार ३ जनाले मोटरसाइलबाट खेदाइ भिर मुनि झारीदिएको गोरु धनीले जानकारी दिएका छन।गोरुको भिरमुनि रुखमा ठोकिएर तत्काल मृत्यु भएको छ।खोजी गरिएको तर पत्तो लाग्न नसकेका उक्त ३ जना बुजुली बिभागमा काम गर्ने जस्ता देखिने स्थानियले बताएका छन। 

कसैले चिनेको जानेको मान्छे भए गोरु धनीलाई जानकारी गराइ उक्त फरार ब्यक्तीहरुलाई पकडी कारबाही स्वरुप क्षतिपुर्ति दिलाइ दिन यहि लेख मार्फत जानकारी गराउन चाहन्छौ। कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर सबै सामु पुर्याइदिनु होला 

Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।