पेट मिची मिची हासौ।।।। click.here

1 डाक्टर-दिनमा के के exercise गर्नु हुन्छ? 😜😜
शेरे-फुटबल खेल्छु⚽😜😜
डाक्टर-कति घन्टा? 😜😜
शेरे- मोबाइलको बेट्रि नसकुनजेल📲😜😜
डाक्टर-ट्वा😜😜


2   शेरे-तिम्रो र मेरो बिहे होला जस्तो छैन केटी-किन? 😜😜
शेरे-म हिजो तिम्रो घर गएको थिएँ😜😜
केटी-मेरो बाबासँग भेट भयो? 😜😜
शेरे-होईन तिम्रो बहिनिसँग भेट भको थियो😜😜

3   शेरे नुहाउँदै थियो ।😜
नुहाउँदा छिमेकमा बस्ने एउटा केटीले देखिछ ।😜
कुरा सर्वोच्च अदालतसम्म पुग्यो ।😜 
जज : के भयो ? 😜 
शेरे : जज सा’ब, यो केटीले मैले नुहाउँदाखेरि देखि ।😜
जज : के भयो त ? तिमी के चाहन्छौं ? 😜 
शेरे : बदला जज सा’ब बदला ।😜
(जज बेहोस) 😜  

4   भिखारी: 4/5 रुप्प्याँ पाउँ न हजुर ।😜😜
शेरे: (100 को नोट देखाउँदै) 50 रुप्प्याँ छ ? 😜😜 
भिखारी: (खुशी हुँदै) छ हजुर।😜😜
शेरे: पैला त्यो खर्च गर् ।😜😜

5 शेरे:- साउजी सलाई दिनुहोस् न ।😜😜
साउजीले लाइटर दिन्छ! 😜😜 
शेरे: (रिसाएर एक झापड हान्दै) लाईटरले कसैले कान कोट्याउछ ? 😜😜😜


Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।