पेट मिची मिची हासौ।।।। click.here
1 डाक्टर-दिनमा के के exercise गर्नु हुन्छ? 😜😜 शेरे-फुटबल खेल्छु⚽😜😜 डाक्टर-कति घन्टा? 😜😜 शेरे- मोबाइलको बेट्रि नसकुनजेल📲😜😜 डाक्टर-ट्वा😜😜 2 शेरे-तिम्रो र मेरो बिहे होला जस्तो छैन केटी-किन? 😜😜 शेरे-म हिजो तिम्रो घर गएको थिएँ😜😜 केटी-मेरो बाबासँग भेट भयो? 😜😜 शेरे-होईन तिम्रो बहिनिसँग भेट भको थियो😜😜 3 शेरे नुहाउँदै थियो ।😜 नुहाउँदा छिमेकमा बस्ने एउटा केटीले देखिछ ।😜 कुरा सर्वोच्च अदालतसम्म पुग्यो ।😜 जज : के भयो ? 😜 शेरे : जज सा’ब, यो केटीले मैले नुहाउँदाखेरि देखि ।😜 जज : के भयो त ? तिमी के चाहन्छौं ? 😜 शेरे : बदला जज सा’ब बदला ।😜 (जज बेहोस) 😜 4 भिखारी: 4/5 रुप्प्याँ पाउँ न हजुर ।😜😜 शेरे: (100 को नोट देखाउँदै) 50 रुप्प्याँ छ ? 😜😜 भिखारी: (खुशी हुँदै) छ हजुर।😜😜 शेरे: पैला त्यो खर्च गर् ।😜😜 5 शेरे:- साउजी सलाई दिनुहोस् न ।😜😜 साउजीले लाइटर दिन्छ! 😜😜 शेरे: (रिसाएर एक झापड हान्दै) लाईटरले कसैले कान कोट्याउछ ? 😜😜😜