हाँसौ र हँसाउ click here to get unlimited jocks

 "दार्ही बूढोः छोरा ५ पछि कति आउँछ भन त् ? धुर्मुसेः ६, ७, ८ दारी बूढोः बाबा पढाइमा त तगडा छ मेरो छोरो, अनि ७ पछि कति आउँछ भन त ? धुर्मुसेः ८, ९, १० दार्ही बूढोः बाफ रे, अनि १० पछि नि ? धुर्मुसेः गुलाम, मिस्सी, बास्सा।"

३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस 
धुर्मुसे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस् धन्यवाद  😂😂😂😂😂😂😂😂😂



Comments

Popular posts from this blog

पहिलो विश्व युद्ध सम्पुर्ण जानकारी

मानव उत्पती कसरी भयो? के बादर नै मान्छे बनेको हो?सृष्टि कसरी सुरु भयो सम्पुर्ण जानकारी।

अनलाइन पैसा कसरी कमाउने घरमै बसेर।।