Posts

Showing posts from December, 2019

हाँसौ र हँसाउ click here to get unlimited jocks

 "दार्ही बूढोः छोरा ५ पछि कति आउँछ भन त् ? धुर्मुसेः ६, ७, ८ दारी बूढोः बाबा पढाइमा त तगडा छ मेरो छोरो, अनि ७ पछि कति आउँछ भन त ? धुर्मुसेः ८, ९, १० दार्ही बूढोः बाफ रे, अनि १० पछि नि ? धुर्मुसेः गुलाम, मिस्सी, बास्सा।" ३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ। नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस  धुर्मुसे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस् धन्यवाद  😂😂😂😂😂😂😂😂😂

बिदेशमा नेपालीहरुको अवस्था

नेपाल बाट विदेशमा राम्रो काम र तलब पाउने भनेर बिदेश पठाएर बिना पारिश्रमिक काम लगाए पछि पिडित भएका नेपाली हरुको हालत  भिडियो हेर्न यो लिङ्कमा थिच्नु होस https://youtu.be/jRhG6vZ9xx4 cklik.here