Posts

Showing posts from April, 2023

शिक्षाको गुणस्तर

Image
 शिक्षाको गुणस्तर कस्तो छ भन्ने कुरा यहि बाट प्रष्ट हुन्छ।। कुनै पनि देश बिकासमा सबै भन्दा महत्त्व पुर्ण कुरा त्यो देशको शिक्षामा निर्भर रहन्छ तर यदि उल्लेखित भिडियोमा जस्तो शिक्षाको भरमा देश बिकासको कुननै भर रहदैन। भिडियो कुन देश सङ्ग सम्बन्धि भन्ने कुरा उल्लेख छैन तर यो शिक्षा सहि छैन भन्ने कुरा प्रष्ट रुपमा बुझ्न सकिन्छ।।